बैशाख

Subject: Nepali

Find Your Query

Lesson Info

  • Notes 2
  • Videos 0
  • Exercises 53
  • Practice Test 0
  • Skill Level Medium

Overview

कविता 

Notes

वैशाख

यस पाठमा माधवप्रसाद घिमिरेको परिचय बारे उल्लेख गरिएको छ |उनको पेशागत जीवनको बारेमा चर्चा गरिएको छ | मन्दाक्रान्ता छन्दमा रचना गरिएको प्रस्तुत कवितामा कवि घिमिरेले वैशाख शीर्षकदिएर बसन्त ऋतुको वर्णन गर्दै प्रकृतिको सुन्दर चित्रण गरेका छन् | Learn More

प्रेरणार्थक

- कुनै पनि काम आफूले नगरेर अन्यबाट काम गर्न लगाउने सन्दर्भमा प्रयोग हुने वाक्यलाई प्रेरणार्थक वाक्य भनिन्छ | प्रेरणार्थक क्रियाले कर्ताबाट कार्य नभई उसले अरूलाई कार्य गर्नका लागि प्रेरित गरेको कुरा स्पष्ट देखाएको हुन्छ | Learn More

© 2019-20 Kullabs. All Rights Reserved.