Subject: Nepali
निबन्ध
वाच्य भनेको भनाइ हो| अथवा क्रियापदको रखाई नै वाच्य हो| वाच्यको पहिचान क्रियाका आधारमा गरिन्छ| वाच्यमा कर्ता, कर्म र भावका आधारमा कुनै कुरा अभिव्यक्त गर्ने तरिका नै वाच्य हो| यस नोटमा वाच्य र तिनको प्रकारको बारेमा लेखिएको छ|
Learn Moreउक्ति भनेको भनाइ हो| आफ्नो मनमा लागेका कुरालाई बोलेर वा लेखेर अभिव्यक्त गर्ने तरिकालाई उक्ति भनिन्छ| यस नोटमा उक्ति र उक्ति परिवर्तनको बारेमा उल्लेख गरिएको छ|
Learn More© 2019-20 Kullabs. All Rights Reserved.