व्याकरण

Subject: Nepali

Find Your Query

Overview

व्याकरण

व्याकरण

अभ्यास

  • उदाहरण हरी पाठमा प्रयोग भएका दस दस ओटा विशेषण टिपेर वाक्यमा प्रयोग गर :

उत्तर – सानो = एउटा सानो घरको सानो कोठामा बसेर हामी संसारको अवलोकन गर्न सक्ने भएका छन् |

आधुनिक = विज्ञानले हामीलाई आज आधुनिक बनाएको छ |

अध्यारो = अँध्यारो युगबाट उज्यालो भविष्यतिर डोर्याउने काम विज्ञानले नै गरेको छ |

नंया = विज्ञानले आज नंया नंया कुराको  आविष्कार गरेको छ |

ढुंगे = अहिले हामी ढुंगे युगको कल्पना पनि गर्न सक्दैनौ |

प्राचिन = प्राचिनकालमा मानिसहरु कन्दमुल खाएर बस्थे |

आधुनिक = आधुनिक युगमा मानिसहरु विज्ञानतिर रमाउन थालेका छन् |

हरेक = हरेक मानिसको सोचाई फरक हुने गर्छ |

पहिलो = म भन्दा पहिले तिमि पो घर पुगेछु |

दोस्रो = दोस्रो विश्वयुद्यमा थुप्रै मानिसहरुले ज्यान गुमाएका थिए |

सुन्दर = सुन्दर हुन् कसलाई मन लाग्दैन र ?

  • भविष्यत कालमा क्रियापदको प्रयोग गरेर आफुले भोलि गर्नुपर्ने कामका बारेमा पाँच ओटा वाक्य लेख

उत्तर = म भोलि चाडै उठेर नित्यकर्म गर्ने छु | त्यसपछि आमाले दिनुभएको चिया नास्ता खाएर गृहकार्य गर्ने छु | गुर्हकार्य सकेपछि केहि बेर बहिनीलाई गुर्हकार्य गराउने छु | पसल गएर दुध खरिद गरी ल्याउनेछु | खाना खाएर बहिनिलाई साथमा लिई विद्यालयतर्फ लाग्ने छु |

  • माथिको तालिका अध्ययन गरी तलका वाक्यहरुलाई पद सङ्गति मिलाएर लेख :
  • मरो साथीहरु बोल्दै छ |
  • मेरो बाबाले मलाई कार्यक्रममा भाग लिन पठायो |
  • उनीहरु वाद विवाद गर्दै छन् |
  • गुरु मंचमा आयो |
  • तिम्रो साथीहरुले प्रतियोगिता जित्ने छ |

 

उत्तर –

  • मेरा साथीहरु बोल्दै छन् |
  • मेरो बाबाले मलाई कार्यक्रममा भाग लिन पठाउनुभयो |
  • उनीहरु वादविवाद गर्दै छन् |
  • गुरु मंचमा आउनुभयो |
  • तिम्र साथीहरुले प्रतियोगिता जित्ने छन् |

 

 

 

 

 

 

 

 

 

 

Things to remember
  • It includes every relationship which established among the people.
  • There can be more than one community in a society. Community smaller than society.
  • It is a network of social relationships which cannot see or touched.
  • common interests and common objectives are not necessary for society.

© 2019-20 Kullabs. All Rights Reserved.