Subject: Nepali
पाठ १३
वादविवाद
विज्ञान अभिशाप नभई वरदान
तलका प्रश्नहरुको उत्तर लेख :
उत्तर – वाद विवादको प्रतियोगिताको संचालन कौलालीको धनगडीमा अवस्थित तिलनगर उच्च माध्यमिक विद्यालयको आँगनमा
हुदै छ
उत्तर – वाद विवाद प्रतियोगितामा चार जना प्रतियोगीहरुले भाग लिएका छन् |
उत्तर – वाद विवाद प्रतियोगिता ‘ विज्ञान अभिशाप नभई वरदान’ भन्ने विषयमा भएको थियो |
उत्तर – ‘विज्ञान अभिशाप होइन वरदान हो’ भन्ने विषयको पक्षमा सीमा खान र गोपाल बुढामगर अनि विपक्षमा मोनिका बुढाथोकी र आशाराम थारुले बोले |
२) तलका भनाइ कसले भनेको हो, भन :
क) प्रतियोगीहरुले आफ्ना विचारहरु राख्दा अत्यन्तै शिष्ट र शभ्य भाषामा राख्नुपर्ने छ |
उत्तर – यो भनाइ उद्घोषकले भनेको हो |
उत्तर यो भनाइ सीमा खानले भनेकी हुन् |
उत्तर – यो भनाइ सीमा खानले भनेकी हुन्
उत्तर यो भनाइ मोनिका बुढाथोकीले भनेकी हुन् |
उत्तर – यो भनाइ आशाराम थारुले भनेका हुन् |
तलका प्रश्नहरु उत्तर लेख :
उत्तर – आजको विज्ञान प्रविधि र कम्प्युटरकाकारण आधुनिक युग मानवका लागि वरदान सावित भएको छ | प्राचिन युगको मानव बर्से भेललाई पार गर्न नसकेर नदीको पारीपट्टी निरास भइ वाल्ल परेर हेरिन्थियो | आधुनिक युगमा आइपुग्दा विज्ञान प्रविधिलेका कारण पानीजहाज, रेल, मोटर, कार, हवाइजहाज जस्ता यातायातका साधनले मावन जीवनमा ठुलो परिवर्तन ल्याइदिएको छ | मानवजीवनलाई गरिबी बाट धनि तिर लम्काएको छ |अध्यारोबाट उज्यालोतिर डोर्याउने काम गरेको छ | आज मानवका निम्ति मानिसका लागि खतरा मानिने रोगहरु समेत विज्ञानले नियन्त्रण गरि मानव जीवनलाई सहज बनाईदिएको छ | यन्त्र मानवको आविष्कारले मानिसका लागि कठिन काम हरु समेत सहज ढंगले सम्पन्न हुने गरेका छन् | यिनै विविध कारणले गर्दा आधुनिक युग मानवका निम्ति वरदान सावित भएको छ |
उत्तर – विज्ञानलाई अभिशाप मान्नुपर्ने कारणहरु थुप्रै रहेका छन |विज्ञानले आविष्कार गरेकादोस्रो विश्व युद्धमा अमेरिकाले छाडेका अणुबम र एटम बमले जापानका सुन्दर सहर हिरोसिमा र नागासाकी ध्स्वस्त भए | लाखौं मिनिसले अकालमा ज्यान गुमाएकाथिए |त्यसको पिडाले अहिले पनि मानिसलाई साताइरहेको छ | विज्ञान प्रविधिले आविष्कार गरेका शस्त्रअश्त्रहरु मानिसको खुसी र सुन्दर संसार ध्वस्त पार्न मात्र प्रयोग भएका छन् |विज्ञानले विकास र निर्माण मात्र होइन विपत्ति र ध्वस्त समेत बनाएको छ |यन्त्र मानिसको आविष्कारले मानवजीवनमा अकल्पनीय परिणामहरु ल्याएको छ | वातावारणलाई नकारात्मक प्रभाव परेको छ| जीवजन्तुको बासस्थानमा समेत असर पुर्याएको छ | उत्पादनमा समेत प्रभाव परेको छ | मानव र संसारको अहिले गर्ने विज्ञानलाई अभिशाप मान्नुपर्ने कारणहरु यिनै हुन् |
उत्तर – आशाराम थारुले विज्ञानलाई अभिशाप मान्दै विज्ञानकै कारण मानवजीवन असहज,जटिल र यान्त्रिक बनेको कुरा बताएका छन् | साथै उनले मानवीय मूल्य र मान्यताहरु समाप्त भएको कुरा पनिउल्लेख गरेका छन् | यस्तै उनले विज्ञानले आविष्कार गरेका हात हतियारले संसारमा त्रास श्रजना गरेको र प्राकुर्तिक सुन्दरतापनि नशा गरेको कुरा पनि उल्लेख गरेका छन | आणविक हतियार उत्पादन, परिक्षण र प्रयोगले माटोको उर्वरा शक्ति कमजोर भएको, मानवमा अनेक रोग र त्रास फैलिएको छ भने सङ्कटको भुमरीमा फस्दै गएको कुरा पनि उल्लेख गरेका छन् |
उत्तर – यदि म यस वाद विवाद प्रतियोगितामा निर्णायक बन्ने अवसर पाएको भए मोनिका बुढाथोकीलाई पहिलो घोषित गर्थे | उनले ‘विज्ञान अभिशापबाट नभई बरदान हो ‘ भन्ने विषयको पक्षमा दिएका तर्कहरु निक चाखलाग्दो छ | विज्ञानले गरेका आविष्कारहरु जस्तै रेडियो, टेलिभिजन, मोवाइल, आदिमानिसका लागि वरदान नै सावित भएका छन् भनी गरेको तर्कलाई कसैले इन्कार गर्न सक्दैन | विज्ञान, मानवको अभिन्न अंग बनेको, आबृतिउटा सानो कोठामा बसेर संसारका कुराहरु हेर्न अवलोकन गर्न विज्ञानकै कारण हो, | यस्तै एक ठाउँमा बसेर हामीले संसार भरी आफ्ना आफन्तसंग कुरा गर्न सक्छौ यो पनि विज्ञानकै कारण हो | विज्ञानले आज शिक्षा, यातायात, कृषि,उद्योग, आदिको क्षेत्रमा ठुलो परीवर्तन गरेको छ | उनको विज्ञानले आविष्कार गरेका साधनहरुलाई सही किसिमले प्रयोग गरिनु पर्ने सुझाप पनि निकै उत्कृष्ट छ | अत : म वाद वीवाद प्रतियोगितामा निर्णायक बन्ने अवसर पाएको भए मोनिका बुढाथोकीलाई पहिलो घोषित गर्थे किनभने उनले विज्ञानका पक्षमा दिएका तर्कहरु बढी वैज्ञानिक र उपयुक्त रहेका छन् |
उत्तर – क) विज्ञानको आविष्कारले गरेका वस्तुले आधुनिक मानव जीवन सुविधा सम्पन्न भएको र उसको जीवनमा ठुलो परिवर्तन आएको,
विज्ञान र मानव जीवन
विघयंले आविष्कार गरेका वस्तु उपयोग गर्न पाएपछी मानव जीवन सुविधा सम्पन्न हुनुका साथै उसको जीवनमा ठुलो परिवर्तन आएको छ | आज मानिस हरेक हिसाबले शक्तिशालि बन्दै गएको छ र डरलाग्दो रोगहरुबाट मानिसले छुटकारा पाउने अवस्था श्रजना भएको छ | विज्ञानले आविष्कार गरेका वस्तु मानवमा अभिन्न अङ्ग बनेका र विज्ञानले नै संसार पनि साँघुरो बनाएको छ | यसले शिक्षा, स्वास्थ्य, कृषि, उद्योग तथा यातायात क्षेत्रमा समेत ठुलो परिवर्तन ल्याएर मानव जीवनलाई सहज र खुसी बनाएको छ |
तलका तालिकामा देखाए जस्तै गरी प्रत्यय जोडी शब्द बनाऊ :
प्रत्यय |
शब्द |
शब्द + प्रत्यय |
थप शब्दहरु |
इक |
समुद्र |
समुद्र + इक = सामुद्रिक |
समाज, दिन, विज्ञान, यन्त्र |
इत |
विकास |
विकास + इत = विकसित |
केन्द्र, प्रदूषण, संचालन, प्रतिष्ठा |
ईय |
ताप |
ताप + ईय = तापीय |
मानव, दानव, केन्द्र, स्वर्ग, आत्मा |
उत्तर – इक :
समाज + इक = सामाजिक
दिन + इक = दैनिक
विज्ञान + इक = यान्त्रिक
इत :
केन्द्र + इत = केन्द्रित
प्रदूषण + इत = प्रदूषित
संचालन + इत = संचालित
प्रतिष्ठा + इत = प्रतिष्ठित
ईय :
मानव + ईय = मानवीय
दानव + ईय = दानवीय
केन्द्र + ईय = केन्द्रिय
स्वर्ग + ईय = स्वर्गीय
आत्मा + ईय = आत्मीय
वरदान आक्षेप अभिशाप अन्तरिक्ष
उत्तर – वरदान = इच्छा गरिएको वस्तुको प्राप्ति, वर, आशिर्वाद
आक्षेप = आरोप, गाली, दोष
अभिशाप = हानी नोक्सानी.सराप
अन्तरिक्ष = पृथ्वी र ग्रह, नक्षत्र आदिको बिचको खाली भाग, आकाश
गल्यार्मगुलुर्म शिष्ट टुलुटुलु प्रणा घातक, साँघुरो
उत्तर – पोहिर सालको भूकम्पले गर्दा काठमाडौँका घरहरु गल्यार्मगुर्लुम भएर लड्यो |
शिष्ट – हामीले सबैसंग शिष्ट व्यवहार गर्नुपर्छ |
टुलुटुलु = दाइले मलाई रिसले टुलुटुलु हेर्नु भयो |
प्रणा घातक = आज संसारमा थुप्रै प्रणा घातक रोगहरु फैलिंकै छन् |
साँघुरो = स्कुल जाने बाटो साँघुरो भएको कारणले गर्दा सधै घुमेर जानुपर्छ |
कम्प्युटर इन्टरनेट यन्त्र मानव परमाणुबम एटम बम
उत्तर – कम्प्युटर = आजको विश्व कम्प्युटर बिना चलन सक्दैन |
इन्टरनेट = इन्टरनेटको प्रयोगले गर्दा देशविदेशमा बस्ने आफन्त संग कुरा गर्न सजिलो भएको छ |
यन्त्र मानव = यन्त्र मानवले असम्भव कामहरु पनिसजिलै गर्छ |
एटम बम = एटम बमको प्रयोग मानव हित विरुद्ध गर्नु राम्रो होइन |
सम्भव वरदान आधुनिक दुरुपयोग उपयोग असम्भव प्राचिन अभिशाप आविष्कार
उत्तर = सम्भव – असम्भव
वरदान – अभिशाप
आधुनिक – प्राचिन
दुरुपयोग – उपयोग
११ ) मिल्दो अर्थ दिने शब्द छानेर जोडा मिलाऊ :
प्रगति त्रास कपोलकल्पित नयाँ निदान उन्नति मन गढ़न्ते समाधान सन्त्रास नविन गोपनियता
उत्तर – प्रगति = उन्नति
त्रास = सन्त्रास
कपोल कल्पित = मन गढ़न्ते
नयाँ = नविन
निदान = समाधान
उतर – परीक्षण, गरिबी, औषधी, औद्यागिकीकरण, वातावरणीय
उत्तर – विवाद, विपन्नता, निम्ति, बिफर, नियन्त्रण
उत्तर - आदरणीय
उत्तर – अभिशाप
उत्तर – अतिथि
उत्तर – पूर्ववक्ता
हिंसा, संसार, नरसंहार, ध्वंस, संज्ञा
उत्तर – हिंसा = हतियारकोआविष्कारले संसारमा हिंसा बढेको छ |
संसार = संसारमा वैज्ञानिकहरु थुप्रै जन्मिएका छन् |
नरसंहार = दोस्रो विश्वयुद्धमा नरसंहारका धटनाहरु थुप्रै घटेका थिए |
ध्वंस = संसारमा थुप्रै विपत्ति र ध्वंसका घटनाहरु भएका छन् |
संज्ञा = उसको संज्ञा बुझेर म निकै हाँसे |
© 2019-20 Kullabs. All Rights Reserved.