Subject: Nepali
व्याकरण
संयोजक
वाक्यभित्रका दुई वा सो भन्दा बढी शब्द, शब्दावली तथा उपवाक्य, वाक्य जोड्ने अब्यय शब्दलाई संयोजन भनिन्छ |
उदाहरण = बादल लाग्यो ततर पानी परेन |
मनमायासंग रिसएकोछु किनकी मलाई नराम्रोसंग गाली गरी |
अभ्यास
उत्तर – आधुनिक, अनुपम, जटिल, निर्जीव, धेरै
उत्तर – कम्प्युटर आधुनिक विज्ञानले मानवलाई दिएको अनुपम उपहार हुनेछ | कम्प्यूटरलि एक सामान्य प्रयोजनको जटिल विद्युतीय स्वचालित उपकरण भनिनेछ | यसले अंकगणितका जटिलतम समस्याहरुलाई तीव्र गतिका साथ सहि ढंगले सम्पादन गर्ने काम गर्नेछ | एउतै समयमा अधिकतम कार्यहरु सम्पन्न गर्ने सक्नु यसको महत्वपूर्ण विशेषता हुनेछ | निर्जीव वस्तु भएर पनि धेरै तथ्यहरुलाई लामो समयसम्म स्मरण र भण्डारण गरी राख्न सक्ने क्षमता कम्प्युटर हुनेछ | कम्प्युटर मानवको मस्तिष्कद्रारा निर्मित यन्त्र हो |
उतर – र, ववा, तथा, या , कि, भने, किनभने, जो ऊ
पाठ `१७
एकाङकी
हामी एउटै हौ
उत्तर – ‘हामी एउटै हौ’ (नाटक) एकांकी विधा हो |
उत्तर – यस एकांकीका चार जना पात्र छन् |
उत्तर – स्नेह पाउँदा हाम्रो मन मयुर झै प्वाँख फिजाएर नाच्न थाल्छ|
उत्तर – कमलले बुबालाई पुल भत्केकाले रेलगाडी रोक्न अनुरोध गर्यो
उत्तर – पीडा हुँदा हाम्रो मन कालो बादल झै धुम्म हुन्छ |
उत्तर - विजया हाम्रो देशको राजधानीमा बस्छिन् | ( ठिक)
उत्तर - हामी सबै यस राष्ट्रको सिमा रक्षामा तैनाथ सजग प्रहरी हौं |
उत्तर - विश्वका असंख्य मानवमध्ये हामी नेपाली हों | (ठिक)
© 2019-20 Kullabs. All Rights Reserved.