वाच्य

Subject: Nepali

Find Your Query

Overview

वाच्य

वाक्य परिवर्तन

कुनै वाक्यको संरचनालाई लिङ्ग, वचन, पुरुष र आदरका आधारमा परिवर्तन गर्ने क्रियालाई वाक्य परिवर्तन भनिन्छ |

  • दिइएका शब्दहरु पढी तलको तालिकामा मिल्ने ठाउँमा भर :

पूर्वतिर, बिर्सेर, आहा, यसबाहेक,  छि, बिचरा, ट्वाल्ल, वाल्ल, यिनीसंग, ओहो, अंगालेर, देख्न, स्यावास, दाजुमाथि

 

क्रियायोगी

नामयोगी

विस्मयादिबोधक

 

 

 

 

उत्तर =

क्रियायोगी

नामयोगी

विस्मयदिबोधक

बिर्सेर

पूर्वतिर

आहा

वाल्ल

यसबाहेक

छि, बिचरा

अंगालेर

यिनीसंग

ओहो

देख्न

दाजुमाथि

स्यावास

 

  • दिइएका क्रियापदहरु पढी तालिकामा मिल्ने ठाउँमा भर |

गरूँ,  लागौं, होला, गर, पढ, जाऊ, हेरौ, जालान्, सकून, गए, हेर्लान, बस, जाओ, आऊ, पढून

इच्छार्थक

आज्ञार्थक

सम्भावनार्थक

 

 

 

 

 

 

उत्तर =

इच्छार्थक

आज्ञार्थक

सम्भावनार्थक

गरूँ

गर

होला

लागोँ

पढ

जालास्

हेरोँ

बस

हेर्लान

सकून

जाओ

 

गए

आऊ

 

पढून

 

 

 

 

Things to remember
  • It includes every relationship which established among the people.
  • There can be more than one community in a society. Community smaller than society.
  • It is a network of social relationships which cannot see or touched.
  • common interests and common objectives are not necessary for society.

© 2019-20 Kullabs. All Rights Reserved.